कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १८ सय २५ पुग्यो



काठमाडौं पुस १२ ।

नेपालमा आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि शनिबार ३ जना संक्रमितको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्