काठमाडौँ उपत्यकामा २०८ जना कोरोना संक्रमित थपिए




काठमाडौँ पुस १२ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७५, भक्तपुरमा ६ र ललितपुरमा २७ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्