थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टी, ७ सय ३१ जना डिस्चार्ज



काठमाडौं पुस १४ ।

पछिल्लो २४ घण्टामा देशभर ७०८ जना कोरोना संक्रमित थपिए
यो सँगै कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रायलको मंगलबारको तथ्यांकअनुसार देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ छ। मन्त्रालयको विवरण अनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ७३१ छ । हालसम्म २ लाख ५१ हजार ३१२ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्