काठमाडौं उपत्यकामा ३९८ जना कोरोना संक्रमित थपिए



काठमाडैं पुस १४ ।

मंगलबार काठमाडौं उपत्यकामा थप ३९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

जसमध्ये १५६ महिला र२४२ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमित हुनेमा २७० महिला र ४३८ पुरुष रहेका छन्। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४९ पुगेको छ।

यस्तै २४ घन्टामा ६हजार १३५ स्वाब नमूना परीक्षण गरिएकोमा ७०८ जनामा संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्