आज सार्वजनिक विदा



काठमाडौ,पुष १५ । सरकारले आज ( बुधबार) सार्वजनिक विदा दिएको छ ।

किराँत जातिको उधौली पर्व, योमरी पुन्हि ज्यापू दिवस (धान्य पूर्णिमा) तथा तमू ल्होसारको अवसरमा सरकारले बिदा दिएको हो ।

किराँती समुदायको बहुल्यता भएको पुर्वी जिल्लाहरु र काठमाडौंमा बसोबास गर्दै आएका किराँत समुदायले उधौली पर्व मनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्