काठमाडौं उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिए



काठमाडौं पुस १५ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा १२९ महिला र १८३ जना पुरुष रहेका छन् ।

काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना कोरोना संक्रमित देखिएकाहुन् ।

प्रतिक्रिया दिनुहोस्