कोरोना संक्रमण बाट थप ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १८ सय ७० पुग्यो



काठमाडौं पुस १८ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्