कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८ सय ७८ पुग्यो



काठमाडौं पुस १९ ।
नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भसंगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १८ सय ७८ जना पुगेको छ ।

यसअघि शनिवार कोरोनाबाट ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्