१५ हजार घुस लिँदालिँदै इन्स्पेक्टर पक्राउ



काठमाडौं पुस १९ ।
काठमाडौंको थानकोटस्थित प्रहरी वृत्तबाट प्रहरी निरीक्षक इन्स्पेक्टर १५ हजार घुससहित पक्राउ परेका छन्।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्