बढ्यो कोरोना संक्रमणदर, थप ३ सय ३२ जना संक्रमित



काठमाडौं, २६ । नेपालमा पछिल्लो १४ घण्टामा कोरोना भाइरसका ३ सय ३२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा ७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ६ सय ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्