थप १२ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, बैशाख ६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२ सय ८१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७५ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्