नुवाकोटका एमाले नेता पुर्णलाल श्रेष्ठलाई पितृशोक



नुवाकोट,जेठ १० । नेकपा एमाले नुवाकोटका नेता तथा व्यवसायी पुर्णलाल श्रेष्ठलाई पितृशोक परेको छ ।

नेता श्रेष्ठका पिता दाशलाल श्रेष्ठको सोमवार थापाथलिमा रहेको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको आजै पशुपतिमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्