नेपालको एकदिवसीय वरीयता यथावत



आईसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले शनिबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १८ औँ स्थानमा यथावत रहेको छ ।

वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड रहेको छ । दोस्रोमा इंग्ल्याण्ड, तेस्रोमा अष्ट्रेलिया, चौंथोमा भारत र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।

टी–ट्वान्टी वरीयतामा भने नेपाल १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्