रवि लामिछाने नेतृत्व स्वतन्त्र पार्टीले सार्वजनिक गर्‍याे २१ जना केन्द्रीय सदस्य सुची



काठमाडौं,असार १७ । रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ।

पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका हुन्।

लामिछाने नेतृत्वको पार्टीमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ। जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन्। 

प्रतिक्रिया दिनुहोस्