दोलखा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ,असार १८। दोलखा जिल्लाको हनुमाते केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
शनिबार अपराहन्न ३ बजेर ३५ मिनेट जादा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
सो भूकम्प ४.१ रेक्टर स्केलको भूकम्प रहेको बताइएको छ ।