कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो



काठमाडौं,पुस २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ ।

२२ पुसका लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको कांग्रेस मुख्य सचिज कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  उनका अनुसार २२ पुसका लाथि निर्धारित बैठकको मिति परिवर्तन गरेर २८ पुस दिउँसो १ बजे बस्ने निश्चित गरेको मुख्यसचिव पौडेलले बताए ।

यसैगरी कांग्रेस संसदीय दलको बैठक बस्ने २३ पुसमा बस्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्