बजेटः के भयो बृद्धा भत्ता ?



काठमाडौं,जेठ १५ । सरकारले बृद्धा तथा दलित समुदायलाई दिदैँ आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक गर्दै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताएका हुन ।

उनले ६८ वर्षमा दिदैँ आएको बृद्ध तथा ६० वर्षमाथिका दलित समुदायका बृद्ध बृद्धाहरु लगायतलाई दिदैँ आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको भन्दै एक खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्