शिवपुरीका एक ब्यक्तिले गरे झुन्डिएर आत्महत्या

नुवाकोट,जेठ १६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा एक ब्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् ।
सुनखानीका स्थानीय ५५ वर्षीय सानुकान्छा तामाङले भकटेको बोटमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भैरहेको मृतकका भतिजो सोमरसिंह तामाङले बताएका छन् ।