धरानमा डेङ्गुका कारण ८ जनाको मृत्यु



काठमाडौं,साउन १४ । धरानमा डेङ्गुका कारण ८ जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाका अनुसार अहिलेसम्म सो सख्याको मृत्यु भइसकेको जनाएको हो ।

३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिए छ । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छ ।

प्रतिक्रिया दिनुहोस्