प्रेस युनियन नुवाकोटको अध्यक्षमा सुवेदी



नुवाकोट,साउन २१ । नेपाल प्रेस युनियन नुवाकोटको ७ औ जिल्ला अधिबेशनबाट नयाँ कार्यसमिती चयन भएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा नवराज सुवेदी चयन भएका छन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रिना खनाल,उपाध्यक्षमा सुरज सिलवाल, सचिवमा श्रीकृष्ण आचार्य,सहसचिबमा सौजना थापा, कोषाध्यक्षमा प्रल्हाद केसि, सदस्यहरुमा सरोज जङ थापा, प्रकाश खनाल, कृष्ण प्रसाद भट्ट, मुकुन्दराज अर्याल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्