प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितल निवास पुगे
काठमाडौं,साउन २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितल निवास पुगेका छन्।
बिहीबार अपरान्ह शितल निवास पुगेका दाहाल र पौडेलबीच भेटवार्ता भएको हो।
उनीहरूबीचको भेटको विषय भने खुलेको छैन।

