बागमती प्रदेशले बढायो सवारी भाडा, नुवाकोटमा कहाँ जान कति लाग्छ ?



काठमाडौं,भदौ ७ । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी भाडा वृद्धि गरेको छ । प्रदेश सरकारले बागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो ।

बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजैदेखि लागू हुने गरि भाडा बढाएको छ । मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशित गरि नयाँ भाडादर कायम गरेको हो ।

नयाँ भाडादरमा नुवाकोट आवतजावतको भाडादरमा हेरफेर भएको छ । नयाँ हेरफेर भएको भाडादरको विस्तृत विवरण यहाँ उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्