क्यानडाबाट आयो देविका केसी र खुमन अधिकारीको तीज कोसेली ‘बिचरा म’



क्यानडा,भदौ १२ । देविका केसी र खुमन अधिकारीको तीज कोसेली ‘विचरा म’ सार्वजनिक भएको छ ।

माया प्रेमको विषयवस्तु समेटिएको गीतमा गायिका स्वयम केसी र गायक खुमन अधिकारीको स्वर रहेको छ ।

सुधिर श्रेष्ठको निर्देशन रहेको गीतमा मोडल द्वय स्वीकृति र प्रेणनाको अभिनय देख्न सकिन्छ ।

गीत गायिका केसीको अफिसियल युट्युब च्यानल देविका केसीमा हेर्न सकिन्छ ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्