काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने
काठमाडौं,भदौ १३ । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।
महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै भदौ १५ गते सार्वजनिक बिदा दिने जनाएको हो ।
शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।


