काभ्रे, साउन १ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आजदेखि रातिको समयमा यात्रुबाहक सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रे प्रशासनले नेपालथोकदेखि काभ्रेभञ्ज्याङसम्मको सडक खण्डमा साउन १ गतेदेखि एक महिनासम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाएको हो। काभ्रे, सिन्धुली