काठमाडौँ, भदौ ४ । सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निष्कासन तथा भण्डारण गर्ने कार्य तत्काल रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ। अवैध रूपमा भइरहेको यस्तो गतिविधि सार्वजनिक भएपछि अधिवक्ता अङ्कित त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले मङ्गलबार