तारकेश्वरको सन्तानेश्वर मन्दिरको मेलामा निशुल्क स्वास्थ्य शिविर



काठमाडौं,फागुन २५ । तारकेश्वर नगरपालिका वडा नम्बर ७ थापागाउँको सन्तानेश्वर मन्दिरको मेलामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

महाशिवरात्रीको अवसरमा लागेको मेलामा आउने दर्शनार्थीको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

मर्यादित स्वास्थ्य शिविर प्रालिको व्यवस्थापनमा निशुल्क स्वास्थ्य परीक्षण तथा औसधि वितरण गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्