कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं,वैशाख १० । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको संशोधित नयाँ समय तालिका सार्वजनिक गरेको छ ।
बोर्डले हिजो यही ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षककोआन्दोलनका कारण अन्तिम समयमा आएर २१ गतेका लागि सारेको थियो ।
२१ गतेदेखि सुरु हुने परीक्षाको सयम तालिका बोर्डले आज सार्वजनिक गरेको हो ।
यस्तो छ तालिका

