शिक्षा विधेयक यही अधिवेशनमा पास गरिने



काठमाडौं,वैशाख १९ । शिक्षा विधेयक यही अधिवेशनमा पास गरिने भएको छ ।

शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिए ।

विद्यालय शिक्षा कानुनलाई संशोधन र एकीकरण गर्न बनेको शिक्षा विधेकलाई यसै अघिवेशनबाट पारित गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्