सुन तोलामा १३०० ले घट्दा चाँदी ५० रूपैयाँले बढ्यो, यस्तो छ आजको बजार भाउ
काठमाडाैं,बैशाख १४ । साेमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजाे ताेलामा २७०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज ताेलमा १३०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला ३ लाख ५०० रूपैयाँ ताेकिएकाे छ। हिजाे छापावाल सुन प्रतिताेला २ लाख ९९ हजार २०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यता आज चाँदीकाे मूल्य बभने बढेकाे छ। हिजाे ताेलामा ५० रूपैयाँ बढेको चाँदीकाे भाउ आज पनि ५० रूपैयाँ नै बढेकाे छ। महासंघका अनुसार आज चाँदीकाे मूल्य ताेलाकाे ५ हजार ४५ रूपैयाँ ताेकिएकाे छ। हिजाे चाँदी ४ हजार ९ सय ९५ रूपैयाँमा किनबेच भएकाे थियाे ।

