भारत–नेपाल मित्रता नयाँ उचाइमा पुग्ने मोदीको विश्वास
काठमाडौं, मंसिर ७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको मित्रता अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै मोदीले प्रधानमन्त्री शाहसँगको भेट सुखद रहेको उल्लेख गर्नुभएको छ।
उहाँले भारत–नेपाल मित्रता अझ उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ।

