काठमाडौँ, भदौ ९ । हरितालिका तीज पर्वमा पशुपतिनाथ दर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । हिन्दू नारीहरूको विशेष पर्वका अवसरमा भक्तजनलाई सहज रूपमा दर्शन गराउन सुरक्षा व्यवस्था, स्वयंसेवा, चन्दनप्रसाद वितरण, दर्शनमार्ग सुधार, आकस्मिक स्वास्थ्य सेवा, भजन–कीर्तन, दीपावली तथा गौदान