
गल्याङ (स्याङ्जा),मंसिर ९। भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानको तरकारीको उत्पादन लागत बढी पर्न जान्छ

काठमाडौं,मंसिर ९ । चालु आर्थिक वर्षको चार महिनामा १३ अर्ब रुपियाँ बराबरको खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, जौ र फापर) आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा

काठमाडौं,मंसिर ८ । नेपालले दीगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित जलविद्युतको दीगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनका अवसरमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

काठमाडौं,मंसिर ८ । चालू आर्थिक वर्ष (आव)को ४ महीनामा मुलुकको कुल व्यापार घाटा साढे ४ खर्ब रुपैयाँमाथि पुगेको छ । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्म व्यापार घाटा ४ खर्ब

काठमाडौं,मंसिर ८ । आन्तरिक राजश्व विभागले १६ उत्कृष्ट करदातालाई सम्मान गरेको छ । हरेक बर्ष उत्कृष्ट करदातामा पर्ने गरेको सूर्य नेपाल यस बर्ष सबैभन्दा धेरै कर तिर्ने र समयमै कर

काठमाडौँ,मंसिर ७। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आज

दोधारा चाँदनी,मंसिर ७ । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत

दोलखा,मंसिर ६ । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत

काठमाडौँ,मंसिर ६ । मंसिर महिना शुरु भएसँगै सुनको मूल्य निरन्तर उकालो लागेको छ । मंसिर विवाह तथा अन्य शुभ साइतको महिना हुने भएकाले यो बेला अन्य समय भन्दा धेरै सुनको