अर्थ

भारतको नयाँ बजेट : घट्यो नेपालले पाउने अनुदान सहायता

काठमाडौं,माघ १९ । भारतले नेपाललाई दिने अनुदान सहायता घटाएको छ । वित्त मन्त्री निर्मला सीतारमणले बुधवार पेश गरेको बजेटमा भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरिएको हो ।  यस वर्ष

भारतको बजेट : मध्यम वर्गलाई कर छूट र पूर्वाधार खर्चमा भारी वृद्धि

एजेन्सी,माग १८ । भारतले बुधवार आगामी आर्थिक वर्षको लागि नयाँ बजेट घोषणा गरेको छ । आगामी वर्ष आम निर्वाचन हुँदै गर्दा व्यापक खर्च वृद्धि, मध्यमवर्गलाई आय कर छूट र वित्तीय अनुशासन

भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?

काठमाडौं,माघ १८ । भारतबाट फेरि इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ सूची अनुसार इन्धनको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको हो ।

आज तोलामा ५ सय रुपैयाँले बढ्यो सुनचाँदीको मुल्य .

काठमाडौं, माघ १८ ।  बुधबार सुनचाँदीको मुल्य बढेको छ। मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ५ सय रुपैयाँले बढेर

शुभम पावरको आइपीओ सर्वसाधारणलाई बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं,माघ १८। शुभम पावर लिमिटेडले कम्पनीले आइपीओ निष्कासन गरेको छ । कम्पनील आज (माघ १८ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र

भ्रष्टाचार सूचकांकमा नेपाल ११०औं स्थानमा

काठमाडौं, माघ १८ ।  ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपालमा अझै भ्रष्टाचार व्याप्त रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमै कायम रहेको समेत उसले औंल्याएको छ । विश्वका

चालू खर्च कटौती गर्ने अर्थ मन्त्रालयको निर्णय : १० अर्ब ५० करोड बचत हुने

काठमाडौं,माघ १८ । आम्दानी र खर्चबीचको खाडल बढ्दै गएपछि सरकारले अनावश्यक खर्च नियन्त्रण गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयले मंगलवार विभिन्न शीर्षकका चालू खर्च कटौतीको निर्णय गरेको हो ।

सुन तोलामा ५ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं,माघ १७ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १

तरलता सहज हुँदा सरकारलाई सस्तोमा ऋण

काठमाडौं,माघ १७ । तरलताको अवस्था सहज हुँदा पनि कर्जा प्रवाह गर्न नसकेका बैंक, वित्तीय संस्थाहरूबाट सरकारले भने सस्तो ब्याजदरमा ऋण उठाएको छ । सोमवार सरकारले ट्रेजरी बिल्समार्फत २१ अर्ब १०