अर्थ

लगानी बोर्डको औचित्यमाथि गम्भीर प्रश्न खडा

काठमाडौ,भदौ ७ । स्थापनाको ३ वर्षमा नै लगानी बोर्डको औचित्यमाथि संवैधानिक निकायबाट गम्भीर प्रश्न खडा गरिएको छ । स्वदेशी वा विदेशी स्रोतको परिचालन गरी पूर्वाधार संरचनाको निर्माण तथा सेवाक्षेत्रको विकास

खिम्ती स्वामित्व हस्तान्तरणमा महालेखाको प्रश्न

काठमाडौं,भदौ ७ । खिम्ती जलविद्युत् आयोजनाको स्वामित्वको हस्तान्तरणमा ढिलाइ भएको विषयमा महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ । महालेखाले आफ्नो ५८औं वार्षिक प्रतिवेदन (२०७६/७७) मार्फत उक्त विषयमा प्रश्न उठाएको

महालेखाको ५८औं प्रतिवेदन : जताततै अनियमितता

काठमाडौं,भदौ ६ । पछिल्लो समय आर्थिक अनुशासनको चरम उल्लंघन गर्दै रीतपूर्वक काम नगर्ने परिपाटी सरकारी निकाय तथा शासन सत्तामा पुगेकाहरूबाट बढ्दै गएको सरकारी प्रतिवेदनले देखाएको छ । महालेखा परीक्षकको कार्यालयले

कर्मचारी सञ्चय कोषका प्रशासक गौतम बर्खास्त

काठमाडौं,भदौ ६ । सरकारले कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतलाई बर्खास्त गर्दै पदबाट हटाएको छ  । मन्त्रिपरिषद्को हालैको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सञ्चय कोष ऐनमा सरकारको

मुलुकमा ३ करोड ६३ लाख निक्षेप खाता, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ % मात्र : केन्द्रीय बैंक

काठमाडौं,भदौ ५ । देशभरका कुल ७५३ ओटा स्थानीय तहमध्ये ७५० ओटा स्थानीय तहमा वाणिज्य बैंकका शाखाको पहुँच पुगेको छ । धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति?

काठमाडौं,भदौ ४ । नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले महँगिएको हो ।

उच्च शिक्षा सुधार्न विश्व बैंकले दियो ७ अर्ब सहुलियत ऋण

काठमाडौं,भदौ ४ । कोरोना महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना शुरू गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा

१ अर्बभन्दा बढीको सियो आयात

काठमाडौं,भदौ ४ । नेपालमा अझै पनि एउटा उखान प्रचलित छ, ‘यो देशमा सियो त बन्दैन, अरू के बन्छ र ?’ यही उखानमार्फत नेपालको औद्योगिक विकासको सन्दर्भमा व्यंग्य पनि गरिन्छ ।

अर्थमन्त्री–उद्योग परिसंघ भेट : ३४ ओटा क्षेत्रमा नीतिगत सुधार गर्न सुझाव

काठमाडौं,भदौ ३ । नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर विभिन्न क्षेत्रमा नीतिगत सुधार गर्न सुझावपत्र बुझाएका छन् । सुझावपत्रमा सरकारको न्यूनतम साझा कार्यक्रम र अर्थ मन्त्रालयद्वारा