अर्थ

ह्वात्तै घट्यो तरकारीको मूल्य

काठमाडौं,साउन ३१। हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका,

पुनरुत्थान केन्द्रित मौद्रिक नीति

काठमाडौं,साउन ३१। नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानमा सहयोग पुग्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक

अर्थमन्त्रीले निजीक्षेत्रलाई भने–अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन सहयोग गर्नुहोस्

काठमाडौं,साउन ३१ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजीक्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिवार भर्चुअल रूपमा आयोजना गरेको दोस्रो

क्रस होल्डीङ भएका लघुवित्त असार महीनाभित्र मर्ज हुनुपर्ने

काठमाडौं,साउन ३० । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डीङ) भएका लघुवित्त वित्तीय संस्थाहरु आगामी असार महीनाभित्र नै मर्जरमा जानुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले

नेप्सेद्वारा सूचीकृत कम्पनीहरुको वर्गिकरण : समूह ए मा २० वाणिज्य बैंकसहित २८ ओटा कम्पनी

काठमाडौं,साउन ३०। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेले समूह ए, समूह बी, समूह जी  र समूह जेड मा सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको हो ।

श्वेतपत्र ‘तथ्यहीन आरोपपत्र’ मात्र : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं,साउन २९ । अर्थमन्त्री जनार्दन शर्माले संसद्समक्ष पेश गरेको श्वेतपत्रलाई पूर्वअर्थमन्त्री एवं प्रतिपक्षी दल नेकपा एमालेका सांसद विष्णु पौडेलले तथ्यहीन आरोपपत्रको संज्ञा दिएका छन् । बिहीवार संसद्मा बोल्दै श्वेतपत्रमा प्रस्तुत

विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाइने

काठमाडौं,साउन २९ । नेपालमा विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न बाटो खुलेको छ । सोमवार इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने शर्तसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै लामो समयदेखि यस्ता कम्पनी

राजस्व संकलन दोब्बर पार्न निर्देशन

काठमाडौं,साउन २९ । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने सरकारको लक्ष्य भएको बताउँदै आवश्यक कार्ययोजना पेश गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागका अधिकारीहरूसँग बिहीवार भएको

खोपको जोहोमा सरकार : एडीबीसँग १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋणका लागि सम्झौता

काठमाडौं,साउन २८। चैतसम्म सबै नागरिकलाई खोप लगाउने लक्ष्यका साथ अघि बढेको सरकारले खोप किन्नका लागि स्रोतको जोहो गर्ने कार्यलाई तीव्रता दिएको छ । सबै नागरिकलाई निःशुल्क खोप दिने उद्देश्यले कोभिड–१९