
बागलुङ,कात्तिक १३ । बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी नियम उल्लंघन गर्ने चालकलाई गरेको कारबाहीबाट चालू आर्थिक वर्षको पहिलो तीन महीनामा रू. १८ लाख ९७ हजार राजस्व संकलन गरेको छ

काठमाडौं, कार्तिक ११ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो भने केही मजबुत देखिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय

काठमाण्डौं,कात्तिक ११ । यस वर्षको तिहारमा १३ करोड ५० लाख रुपैयाँ बराबरको फुलमाला भारतबाट आयत गरिएको छ । सरकारले यसवर्ष फूलमाला ल्याउन प्रतिबन्ध लगाएको भएपनि माला आयात भने रोकिएन ।

काठमाडौं,कात्तिक ९ । बङ्गलादेशले नेपालसँग विद्युत् खरीद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले कात्तिक ८ गते गरेको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले ५० मेगावाट विद्युत्

पाल्पा,कात्तिक ९ । अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै भएर थेगी नसक्नु भएको व्यवसायीहरूले बताएका छन् । दशैं शुरू भएदेखि नै तिहारलाई लक्षित गरी झिनियाँ तयार पारे पनि

काठमाडौं,कात्तिक ८ । बाराही हाइड्रोपावर पब्लिकको आइपीओमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ । कात्तिक ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार

काठमाडौं,कात्तिक ६ । त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयर बापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन् । कम्पनीले सेयर वापतको रकम बुझाउन गत ४

काठमाडौं,कात्तिक ६ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा आज आइतबार सुनचाँदीको कारोबार मूल्य नबढेको जनाएको छ । गत

नुवाकोट,कात्तिक ५ । ज्योति विकास बैंक नुवाकोट थान्सिङ शाखाले एटीएम सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिलाउन एटीएम सेवा सञ्चालनमा ल्याएको जनाएको छ । एटीएम सञ्चालनसंगै