अर्थ

आर्थिक मन्दीको असरः झण्डै १४ अर्बले घट्यो चाँदी आयात, बजार माग पनि सुस्तायो

काठमाडौं,चैत २३ । चाँदी आयातमा भारी गिरावट आएको छ । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा चाँदीको आयात ९०.५४ प्रतिशतले घटेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले उपलब्ध

विनोद चौधरीको सम्पत्ति ४० अर्ब बढ्यो

काठमाडौं,चैत २३। विश्वका अर्बपतिहरूको सम्पत्ति घटिरहेका बेला नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भने सम्पत्ति बढेको छ । फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५

संकट टार्न दातृ निकायको साथ खोज्दै अर्थमन्त्री

काठमाडौं,चैत २३ । मुलुकभित्र देखिएको आर्थिक संकट टार्न अर्थमन्त्री डा. प्रकाशशरण महतले दातृ निकायको साथ खोज्न थालेका छन् । उनले प्रमुख दातृ निकायहरूसँग नेपालले आन्तरिक र बाह्य कारणले आर्थिक संकटको

सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,चैत २२ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताउनु भएको छ । बुधबार बिहान नेकपा (माओवादी केन्द्र) भूमि व्यवस्था, सहकारी

आन्तरिकतर्फको हवाई भाडा घट्यो

काठमाडौं,चैत २२ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै आन्तरिक उडानतर्फको हवाई भाडा घटेको छ । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएपछि नागरिक उड्डयन प्राधिकरणले वायु सेवा

सुनको मूल्य प्रतितोला १ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत २१ । एकै दिनमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । साताको तेस्रो कारोबारको दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको छ ।

२ हजार कित्तासम्म भर्न पाइने गरि सिटि होटलले निष्काशन गर्यो आईपीओ, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं,चैत २१ । सिटि होटल लिमिटेडले आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आज अर्थात चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो

राष्ट्र बैंकले तोकेको भन्दा बढी मूल्यमा डलर बेच्दैछन् वाणिज्य बैंकहरू, कुनमा कति ?

काठमाडौं,चैत २१ । नेपाल राष्ट्र बैंकका अनुसार सोमवार (आज) डलरको सन्दर्भ दर स्थिर रहेको छ । राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ १७ पैसा र विक्री

विद्युतको आन्तरिक खपत वृद्धि प्राथमिकतामा : ऊर्जामन्त्री

काठमाडौं,चैत २१ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत्को आन्तरिक खपत बढाउनु आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले सोमवार आयोजना गरेको स्वागत