
काठमाडौं,मंसिर ५ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार

हिन्द टर्मिनलले भित्र्यायो ७ रेल र्याक वीरगञ्ज,मंसिर ५ । नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ । भारतीय निजी रेलसेवा प्रदायकहरू प्रतिस्पर्धामा देखिएका छन्

काठमाडौं,मंसिर ५ । पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो ।

काठमाडौं,मंसिर ५ । नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा

काठमाडौं,मंसिर ४ । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहका बीच घरजग्गा मूल्य सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका

काठमाडौं,मंसिर ४ । कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा यो साता नेपाल दुरसञ्चार कम्पनीले ओगटेको छ । यस साता नबिल बैंकलाई पछि पार्दै फेरि पनि नेपाल दुरसञ्चार कम्पनी कुल बजार पूँजीकरणको

काठमाडौं,मंसिर ३ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचल) ले सञ्चालनमा ल्याउन लागेको नेशनल पेमेन्ट स्वीचमा २९ ओटा बैंक तथा वित्तिय संस्था आबद्ध भएका छन् । नेशनल पेमेन्ट स्वीचमा पहिलो चरणमा

काठमाडौं,मंसिर ३ । नेशनल हाइड्रोपावर कम्पनीले ४ दशमलव ५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बनाउन सर्वेक्षण अनुमति पाएको छ । कम्पनीले बुधवार विद्युत् विकास विभागबाट यस्तो अनुमतिपत्र पाएको हो ।

काठमाडौं,मंसिर ३ । गठबन्धन सरकारले विकासको गतिलाई तीव्रता दिने आफ्नो न्यूनतम साझा कार्यक्रमदेखि बजेट प्रतिस्थापन विधेयकमार्फत घोषणा गरे पनि त्यसको कार्यान्वयन पक्ष भने निकै कमजोर देखिएको छ । चालू आर्थिक