मूल्य वृद्धिको विरुद्धमा अखिल क्रान्तिकारीको काठमाडौंमा प्रदर्शन



काठमाडौं,माघ ६ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारीले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर’लगायतका प्लेकार्ड बोकेर अखिल क्रान्तिकारीले विरोधप्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्