अर्थ

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं,कात्तिक २५ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य

५ ओटा विकास बैंकले सार्वजनिक गरे लाभांश : कामना सेवा विकास बैंकको सबैभन्दा बढी

काठमाडौं,कात्तिक २५ । चालू आर्थिक वर्षको चौथो महीना चलिरहँदा धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिरहेका छन् । यसैबिच विकास बैंक समूहबाट हालसम्म पाँच ओटा कम्पनीहरुले

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं,कात्तिक २४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । यस्तै

उपत्यकामा अति विपन्न परिवारलाई १० हजार

काठमाडौं,कार्तिक २३ । अति विपन्न परिवारको सूचीमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका ३५ हजार परिवारले प्रतिपरिवार १० हजार रुपियाँ पाउने भएका छन् । कोरोना महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत

जलविद्युत् कम्पनीको गत वर्षको लाभांश : ८ ओटा कम्पनीको पारित, एक प्रस्तावित

काठमाडौं,कात्तिक २३ । दोस्रो बजारमा सूचीकृतमध्ये हालसम्म ८ ओटा जलविद्युत् कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/ ७८ को लाभांश वार्षिक साधारण सभाबाट पारित गराइसकेका छन् ।  सिनर्जी पावर, अपि पावर, अरुण

भरतपुर सवस्टेशनको मर्मत सकियो, दुईओटै ट्रान्सफर्मर सञ्चालनमा

चितवन,कात्तिक २३ । चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२/११ केभी क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईओटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा

च्याङग्रा बेचेर मुस्ताङमा ३५ करोड भित्रियो

म्याग्दी,कात्तिक २२ ।  मुस्ताङबाट यसपालीको दसैं तिहारमा ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी

तिहारपछिको पहिलो दिनमै सुनको मूल्य प्रतितोला १५ रुपैयाँले बढ्यो

काठमाडौं,कार्तिक २२ । तिहारपश्चात पहिलो दिनको कारोबारमै सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । गत शुक्रबारदेखि सुनको कारोबार बन्द भएको थियो । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१

वन्यजन्तु पीडितद्वारा ५२ लाख क्षतिपूर्ति भराउन चितवन राष्ट्रिय निकुञ्जमा माग

चितवन,कात्तिक २२ । आरक्षका वन्यजन्तुबाट भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारले चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७८/ ७९ को तीन महीनामा  ५२ लाख रुपैयाँभन्दा बढी आर्थिक क्षतिपूर्ति भराउन माग