अर्थ

सुनचाँदीको मूल्य फेरि उकालो लाग्यो

काठमाडौं पुस २१ । सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । सोमबारको तुलनामा ११ सय रूपैयाँ बढ्दै मंगलबार प्रतितोला ९६ हजार ४ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

चार दिनमा ३८ जनाविरुद्ध राजस्व छली मुद्दा

काठमाडौं, पुस २१ । संसद् विघटनसँगै राजनीतिक अस्थिरताको मौका छोपेर विभिन्न व्यापारिक फर्मले राजस्व छली गर्ने क्रम बढाएको पाइएको छ । गत शुक्रबारदेखि सोमबारसम्म ३८ जनाविरुद्ध झन्डै २ अर्ब रुपैयाँ

प्याजको मूल्य घट्यो

काठमाडौ,पुष २१ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध

शेयरबजारमा सामान्य गिरावट

काठमाडौ,पुष २० । आइतबार ८८ अंकले उकालो लागेको शेयर बजार सोमबार भने सामान्य अंकको गिरावट आएको छ । कारोवार अवधिभर उकालो लागेको नेप्से अन्तिममा ६ अंकले घटेर बन्द बन्द भयो

सुनको मूल्य आठ सय रूपैयाँले बढ्यो

काठमाडौं पुस २० । सुनको मूल्य आठ सय रूपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ९४ हजार ५ सय रहेको सुन सोमबार ९५ हजार ३ सय रूपैयाँ भएको

सेयर बजारमा नयाँ रेकर्ड, ६ अर्ब ३४ करोड बढिको कारोवार

काठमाडौं पुस १९ । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २ हजार १ सय ७५ दशमलव ३९ अंकले उकालो लागेर नयाँ रेकर्ड कायम भएको हो ।

हुम्लाको सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

हुम्ला पुस १९ । जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा

एकमुष्ट पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला

काठमाडौं, पुस १९ । नेपाल राष्ट्र बैंकले कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई राहत दिन ल्याइएको पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले ९८ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा

कोभिड प्रभाव: सन् २०२० मा ८० प्रतिशतले घटे पर्यटक

काठमाडौं,पुष १९ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा २ लाख ३० हजार पर्यटक मात्र आएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना