अर्थ

कुनकुन शीर्षकमा कर छूट?

काठमाडौं, जेठ १६ । गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ । सरकारले वार्षिक २०

आगामी पुस्तालाई ऋणको भार बढ्ने देखियो [बिचार]

डा. रामशरण महतपूर्वअर्थमन्त्री समग्रमा सरकारले अधिकार क्षेत्रभन्दा बाहिर गएर बजेट ल्याएको छ । संसद् विघटन भएको अवस्थामा काम चलाउन (चुनावी सरकार)ले पूर्ण बजेट ल्याउन पाउँदैन। बजेट पनि काम चलाउन नै

भौतिक पूर्वाधारको बजेट सिलिङभन्दा बढी

सुरुङमार्गसहित केही ठूला पूर्वाधारमा आयोजनाको बजेट बढ्यो काठमाडौं,जेठ १६ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि तोकिएको बजेट सिलिङभन्दा रू. १५ अर्ब बढी बजेट

कृषिक्षेत्रको बजेट ४५ अर्ब ९ करोड

काठमाडौं, जेठ १६ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिक्षेत्रमा ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट चालू आर्थिक वर्षको भन्दा ३ अर्ब ६९ करोड

आर्थिक वर्ष २०७८/७९ : अध्यादेशबाट आयो रू. १६ खर्ब ४७ अर्बको बजेट

काठमाडौं,जेठ १६  । प्रतिनिधिसभा विघटन गरेको कामचलाउ सरकारले अध्यादेशमार्पmत आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि रू. १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । यो गत

नुवाकोटको थान्सिङसहित विभिन्न क्षेत्र शहरी विकासमा रुपान्तरण हुने

नुवाकोट,जेठ १५ । जिल्लाको थान्सिङसहित विभिन्न क्षेत्र शहरी विकासमा रुपान्तरण हुने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यका क्रममा आगामी दुई वर्ष भित्र नुवाकोटको थान्सिङसहित विदुर,त्रिशुली करिडोर क्षेत्रलाई समेत शहरीकरण

महिला स्वास्थ्य स्वयंसेविकाकाे भत्ता बढ्याे, अब १२ हजार पाउने

काठमाडाैँ,जेठ १५ । सरकारले नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत

नुवाकोटको शिवपुरीमा बाँदर धपाउने बन्दुक वितरण, किसानलाई हाइसन्चो

नुवाकोट,जेठ १५ । विकास निर्माणका अवधारणालाई अगाडि बढाउदै गइरहेको जिल्लाको शिवपुरी गाउँपालिकाले यहाँका किसानलाई बाँदर धपाउने उपकरण वितरण गरेको छ । किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि गाउँपालिकाले युपिभिसी

झन्डै १६ खर्बको बजेट आज

काठमाडौं, जेठ १५ । संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद