अर्थ

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं,वैशाख १७ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  बुधबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एकएक रुपियाँ घटाएको हो । 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,वैशाख १७ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर

सुन आयातको सिफारिस गर्दा कुनै प्रकारको शुल्क लिन नपाइने

काठमाडौं,वैशाख १६ । सुन आयातको सिफारिस गर्दा कुनै शुल्क लिन नपाइने भएको छ । वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै प्रकारको दस्तुर वा शुल्क लिन नपाइने नेपाल

सुनको मूल्य बढ्यो, चाँदीको भने स्थिर

काठमाडौँ,वैशाख १६ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार

लौकाखेतीबाट चार लाख आम्दानी

इनरुवा (सुनसरी),वैशाख १६ । सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा रु चार लाखसम्म आम्दानी गर्दै आएका छन् । वार्षिक रु २० हजारमा अरुसँग सात

पालुङ्गो, चमसुर, मेथीको सागको मूल्य उच्च, अन्यको के छ?

काठमाडौँ,वैशाख १६। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,वैशाख १६ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा

बजेट कार्यान्वयनको कमजोर अवस्था, पाँच अर्बभन्दा बढी बजेट फिर्ता

काठमाडौं,वैशाख १४ । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट रु पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट

एकतोला सुनको मूल्य एक लाख ८९ हजार ७००

काठमाडौं,वैशाख १४ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज एक हजार ९९०