अर्थ

पाल्पाको अदुवा यूरोप निर्यात

पाल्पा,चैत १७ । पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा उत्पादन भएको प्रशोदित अदुवा यूरोपीयन मुलकहरु जर्मन र न्यूजिल्याण्ड निर्यात हुन थालेको छ । निस्दी-५ गल्धामा रहेको गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं,चैत १७ । नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत

काठमाडौँ,चैत १७। विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न रु २० अर्ब ४० करोड प्रदान गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,चैत १७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत १७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,चैत १६। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत १५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ

अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुरू

काठमाडौं,चैत १५। महिला उद्यमी महासंघ नेपालको आयोजनामा ‘आठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला’ शुरू भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित मेलाको बिहीवार उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् 

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत १४ । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला एक हजार ३०० सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको नेपाल