अर्थ

नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब

काठमाडौं,जेठ २४ । अहिले नेपालको सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड पुगेको छ । २०७८ को जनगणना २०७८ अनुसार कुल जनसख्या २ करोड ९१ लाख ६४ हजार ५

तनहुँमा मृत्यु भइसकेका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता

काठमाडौं,जेठ २४ । तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ ।

बिचौलियालाई छेउछाउ पर्न दिइनँ : अर्थमन्त्री

काठमाडौं, जेठ २४ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

काठमाडौं, जेठ २४। सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक

अष्ट्रेलियाको केन्द्रीय बैंकले बढायो ब्याजदर

सिड्नी,जेठ २४ । अष्ट्रेलियाको केन्द्रय बैंकले अनपेक्षित रूपमा ब्याजदर बढाएको छ । रिजर्ब बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार ब्याजदर २५ आधारविन्दुले बढाएर ४ दशमलव १ प्रतिशतमा उकालेको हो । अन्तरराष्ट्रिय समाचार

साउदी अरबले दैनिक ९० लाख ब्यारेल तेल उत्पादन घटाउँदा पनि बढेन कच्चा तेलको भाउ

काठमाडौं,जेठ २४। साउदी अरबले सोमवार मात्रै कच्चा तेलको उत्पादनमा ताजा कटौतीको घोषणा गरेको थियो । विश्वभर आर्थिक मन्दीको भय बढिरहँदा प्रमुख तेल उत्पादक देशहरुको बैठकलगत्तै तेलको भाउलाई टेवा दिन साउदीले जुलाई

नेपाल मैदा उद्योग संघमा दुगड

काठमाडौं ,जेठ २४ । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चुनिएका छन् । संघको २३औं वार्षिक साधारणसभाले दुगडको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । आइतवार सम्पन्न

फेरि महँगियो सुन, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ २३ । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँ बढेको हो । साताको तेस्रो कारोबारको दिन छापावला सुनको मूल्य

लगानीकर्ताको छाता संगठन निर्माण गर्न वार्ता समिति गठन 

काठमाडौं,जेठ २३ । लगानीकर्ताहरुको सोमबार काठमाडौमा भएको भेलाले लगानीकर्ता छाता संगठन निर्माण गर्न वार्ता टोली गठन गरेको छ । नवगठित टोलिले हाल दर्ता रहे, नरहेका संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफल