अर्थ

युट्युबबाट सीप सिकेर उद्यम

कंचनपुर,जेठ १ । पुनर्वास नगरपालिका-३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार भएकी छिन ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,जेठ १ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ १४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७४

सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

काठमाडौँ,वैशाख ३१ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,वैशाख ३१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं,वैशाख ३१ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

तोलामा २ हजारले घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो

काठमाडौं,वैशाख ३० । मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

काठमाडौं,वैशाख ३० । राज्यको स्रोत र साधानलाई हेरेर आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ । कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्नका लागि

“टिट् फर ट्याट” कर नीतिमा भारी कटौती गर्न अमेरिका र चीनबीच सहमत

काठमाडौं,वैशाख ३० । संयुक्त राज्य अमेरिका र चीनले ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । दुई प्रमुख

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख ३० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६