पर्यटन

द्वारिकाज होटलकी अध्यक्ष श्रेष्ठको निधनमा नेपाली पर्यटन क्षेत्रलाई अपूरणीय क्षति

काठमाडौ,साउन ४ ।  महीला उद्यमी, पर्यटन व्यवसायि तथा द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठको निधन भएको छ । ९१ वर्षिया श्रेष्ठको बिहीबार ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको होटल संघ नेपाल (हान)का

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने

चितवन,असार १० । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट

‘भाषा साहित्य संरक्षणमा प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

काठमाडौं,असार ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण प्रवर्द्धन र प्राज्ञिक अनुसन्धानका क्षेत्रमा नेपाल प्रज्ञा-प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्  ।  नेपाल

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे छलफल

काठमाडौं,असार ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् । शुक्रवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको

भरतपुरमा अब असीसिटे जहाज

चितवन,असार ७ । विस्तारको तयारी भइरहेको भरतपुर विमानस्थलमा श्री एयरलाइन्सले ८० सिटे ठूलो जहाजको सेवा सफल परीक्षण गरेको छ । हाल ४७ सिटेभन्दा साना जहाज मात्रै अवतरण भइरहेको भरतपुर विमानस्थलमा

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो शुरु

काठमाडौं,असार १ । ‘नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो’ काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारबाट शुरु भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मेला उद्घाटन गरे । कार्यक्रममा मन्त्री तामाङले यस वर्ष

भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माण गर्ने, लागत अनुमान ३६ करोड

काठमाडौँ,जेठ ३०। काठमाडौँको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको छ । मंगलबार काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘लुमधि भद्रकाली मन्दिर परिसरका

नेपालमा लगानी गर्नुहोस्,लगानीको सुरक्षा सरकारले गर्छ : पर्यटनमन्त्री तामाङ

काठमाडौं,जेठ १९ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले बंगलादेशका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । मन्त्री तामाङले यसरी गरिएको उनीहरुको लगानीको सुरक्षा नेपाल सरकारले

होटेलको विलासी कर र हवाई भाडाको भ्याट यथावत्‘सरकारको नीतिले नेपाल गन्तव्य थप महँगो’

काठमाडौं,जेठ १८। होटेलमा विलासी कर र हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा पनि निरन्तरता दिएको छ । सरकारले चालू आर्थिक वर्ष २०८०/८१