पर्यटन

११ महीनामा १ लाख २६ हजारभन्दा बढी पर्यटक आगमन

काठमाडौं,मंसिर १९ । सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६

तिलोत्तमा भ्यू टावर : ९० प्रतिशत काम सकियाे

बुटवल,कात्तिक २८ । रुपन्देहीको तिलोत्तमा भ्यू टावरको निर्माणको काम ९० प्रतिशत सकिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन बिहार तथा रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्र

राजनीतिक गतिविधि बढेसँगै चितवनका पर्यटन व्यवसायी उत्साहित

चितवन,कात्तिक २७ । चितवनमा हिजोआज राजनीतिक गतिविधि बढ्दै गएको छ । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ता आउने जानेक्रम बढ्दै गएको छ ।  नेपाली काँग्रेसको जिल्ला अधिवेशन, नेपाल कम्युनिष्ट पार्टी

खाङतेका हिमाल चढ्ने क्रममा बेपत्ता ३ फ्रान्सेलीको शव भेटियो

सोलुखुम्बु,कात्तिक २२ । सोलुखुम्बुस्थित खाङतेका हिमाल आरोहण क्रममा बेपत्ता भएका फ्रान्सका तीनजना नागरिकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख कवित कटुवालका अनुसार खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल

७ करोडको लागतमा निर्माण सुरु भयो गुल्मीको ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’

गुल्मी,कात्तिक १६ । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरा पर्यटकीय पार्क बन्ने भएको छ । रेसुङ्गा क्षेत्रसँगै जेडिएको स्थानमा गर्जुरा रेसुङ्गा पर्यटन पार्क बन्न लागेको हो । पार्कको मंगलवार रेसुङ्गा नगरपालिका

१० महीनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

काठमडौं,कात्तिक १६ । सन् २०२१ को १० महीनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् ।  नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महीनासम्म ८४ हजार ३३२

पोखरामा ८५ प्रतिशत पर्यटक आन्तरिक

पोखरा,कात्तिक ३ । दशैंयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना विपद्का कारण झन्डै २ वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन

प्रदेश २ मा पर्यटन प्रवर्द्धन : के भन्छन् सरोकारवाला ?

वीरगञ्ज,कात्तिक २ । प्रदेश २ को आर्थिक विशेषतामा कृषि र उद्योग व्यवसायको सन्दर्भ अगाडि आउँछ । कृषिको भण्डार र बारा पर्सा औद्योगिक कोरिडोर समेटिएको यो प्रदेश उत्पादन र आपूर्तिको केन्द्र

बढ्यो इन्द्रसरोवरको जलाशय सतह

हेटौंडा,असोज १८ । कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर