
काठमाडौँ,असोज १ । सर्वोत्कृष्ठ विकल्प ठानिएको निजगढमा विमानस्थल नबनाएर ऋणको पैसाले तयार पारिएका दुई अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । सरकारले ६१ अर्ब रुपैयाँ खर्च गरेर भैरहवा

काठमाडौ,भदौ २६ । मनकामना केबलकार असोज १ गतेबाट पुन नियमित रूपमा सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले बुधबार एक सूचना जारी गर्दै २ महिनापछि मनकामना केबुलकार स्तरोन्नति गरी

काठमाडौं,भदौ २५ । नागरिक उड्डयन प्राधिकणलाई सेवा प्रदायक र नियामक गरी दुई निकायमा विभाजन गर्ने प्रमुख उद्देश्य सहित तयार पारिएको विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश हुने भएको छ । संस्कृति पर्यटन

काठमाडौं,भदौ १८ । गत वर्षको अगष्ट महिनाको तुलनामा यस वर्षको सोही महीनामा विदेशी पर्यटकको नेपाल आगमन बढेको छ । तर, अध्यागमन विभागको तथ्यांकअनुसार यो संख्या महामारीअघिको अवस्थामा पुग्न भने अझै

लेखनाथ,भदौ ११ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबार दुई स्पेनिस नागरिक सम्पर्कविहीन भएका छन् । उनीहरू म्याग्दीको पर्यटकीय स्थल घोरेपानीसम्म पदयात्रामा जाँदै

काठमाडौं,भदौ ८ । सरकारले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारलाई औपचारिक रूपमा अनुरोध गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह

खोटाङ,भदौ ५ । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रूपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको

काठमाडौं,भदौ २। रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार

काठमाडौं,साउन ३२ । नेपालमा बाह्य पर्यटकको आगमन बढेसँगै गत आर्थिक वर्ष (आव)मा होटलहरूको नाफामा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत होटेलहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय